सुनसरी, २५ मंसिर। सुनसरी क्षेत्र नं ४ मा कांग्रेसका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्।
अर्थमन्त्री समेत रहेका कार्कीले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रमेश श्रेष्ठलाई ६ हजार ५ सय ९७ मतान्तरले विजयी भएका हुन्। कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दा श्रेष्ठले जम्मा २५ हजार ७ सय ५० मत पाए।
सुनसरी क्षेत्र नं १
एमालेका जयकुमार राई ४४,५२८ विजयी
फोरमका अशोककुमार राई २२,१२३
मतान्तर २२,४०५
सुनसरी २ (क)
वाम गठबन्धनका सर्वध्वज सावाँ लिम्बू २४,६७४ विजयी
नेपाली काँग्रेसका हेमकर्ण पौडेल १९,२४५
सुनसरी १ (ख)
वाम गठबन्धन भीम आचार्य २०,२११ विजयी
कांग्रेसका बुद्धि कटुवाल १२,९६४ मत
सुनसरी ३ (क)
वाम गठबन्धन लिलम बस्नेत १९,६६५ विजयी
काँग्रेसका कुमारजंग थापा १७,६८१ मत