विश्व पाेलियाे उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

विश्व पाेलियाे उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी

भैरहवा। विश्व पाेलियाे उन्मुलन दिवसकाे अवसरमा साेमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएकाे छ । राेटरी र राेट्र्रयाक्ट क्लबहरूकाे आयाेजनामा विगत ४० वर्षदेखि याे अभियान विश्वभरि चल्दै आएकाे छ ।

 

Leave a Reply