काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।
प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
ताजा समाचार
अहिले देश आतंकको छायामुनी चलेको छः अध्यक्ष ओली
८ घन्टा अघि
पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन
८ घन्टा अघि




