प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);