बाँकेमा चरेशसहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाँके, २३ मंसिर। बाँकेमा १४ किलो चरेशसहित ४ जना पक्राउ परेका छन।

बाँकेको बैजनाथ गाउँपालिकाबाट शुक्रबार राति १४ किलो चरेससहित प्रहरीेले चार जनालाई पक्राउ गरेका हुन् । पक्राउ परेकामध्य जाजरकोट कुसे गाउँपालिका बस्ने वर्ष २७ का अर्जुन बस्नेत, वर्ष ३० का रामबहादुर खत्री, २२ वर्षका प्रेमबहादुर खत्री र अर्का ४३ वर्षका प्रेमबहादुर खत्रीलाई १४ केजी चरेशसहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);