सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा

काठमाडौं। नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ ।   पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ।

Leave a Reply