काठमाडौं । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।
आयल निगम दसैं बिदामा पनि खुला रहने
ताजा समाचार
किभमा रुसको भीषण आक्रमणः मृतकको सङ्ख्या २७ पुग्यो
४८ सेकेंड अघि
अल्जेरियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न
१ मिनेट अघि
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
१५ मिनेट अघि




