नेपाली काँग्रेसका राजन केसी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौं, २३ मंसिर ।  काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजन केसी विजयी भएका छन्।

बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पछि पार्दै उनले विजयी भएका हुन् ।

केसीले २४१९० मत प्राप्त गरेर विजयी भएका छन् भने माओवादी केन्द्रका शाक्यले २१९०७ मत प्राप्त गरेका छन् ।

२०७० सालको भएको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हराएका केसीले यसपटक पनि माओवादी केन्द्रका हितमान शाक्यलाई पराजित गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);