रसुवा : बाम गठबन्धनलाई हराउँदै कांग्रेसका मोहन आचार्य विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

रसुवा : बाम गठबन्धनलाई हराउँदै कांग्रेसका मोहन आचार्य विजयी

धुन्चे । एउटा मात्रै क्षेत्र रहेको रसुवामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका मोहन आचार्य विजयी भएका छन्। आचार्यले १४ हजार ४५३ मत ल्याई विजयी भएका हुन। आचार्यका निकटतम प्रतिष्पर्धी एमालेका जनार्दन ढकालले १० हजार २७८ मत ल्याए।

आचार्यले ढकाललाई चार हजार १७५ मत अन्तरले पराजित गरेका हुन । प्रदेशसभामा पनि लोकतान्त्रिक समूहकै उम्मेदवारहरु विजयी भएका छन् ।