काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ । बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नाैवटा कम्पनीकाे कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
ताजा समाचार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि
१९ घन्टा अघि
राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची
२० घन्टा अघि