नेपाल तीन गोलले पछि पर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेपाल तीन गोलले पछि पर्‍यो

काठमाडौं ।  साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि जारी प्रतिस्पर्धामा नेपाल तीन गोलले पछि परेको छ । सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पछि परेको हो । पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै फेरि एक गोल खाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);