कृषिमा बजारीकरण गर्न सरोकारवालाहरूको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कृषिमा बजारीकरण गर्न सरोकारवालाहरूको ध्यानाकर्षण

महोत्तरी। मधेस प्रदेशका विभिन्न पालिकाहरूलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा पालिका प्रतिनिधि र सरोकारवालासँग छलफल भएको छ ।आज आइसिमोड र सामुदायिक विकाश पैरवी मञ्चको संयुक्त आयोजनामा बर्दिबासमा भएको उक्त कार्यक्रममा सरोकारवालाहरूले कृषिमा बजारीकरण नभएकोमा चिन्ता व्यक्त गरे ।समृद्धिको मुख्य आधार कृषि हुँदाहुँदै पनि कृषिलाई व्यावसायिक बनाउन नसकिएको प्रति पनि उनीहरूले ध्यानाकर्षण जनाए ।

लामो समयदेखि वातावरण र समुदायसँग नजिक भएर काम गरेका दुवै संस्था आइसिमोड र सामुदायिक विकास तथा पैरवी मञ्चले सरोकारवालाहरूको सुझाव सङ्कलन गर्दै उक्त समस्याप्रति प्रतिबद्ध रहने बत्ताएका छन् ।

आइसिमोडले नदीमा बाढीको बहाव बढ्दै गएपछि त्यसको सूचना दिन अत्यधिक प्रविधि जडान गर्दै आएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);