किशोरीलाई बलात्कार आरोपमा एक युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

किशोरीलाई बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं। १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बानियाँटारबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

ताजा समाचार