ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालक कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालक कारबाहीमा

काठमाडौं। स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् ।

त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ ८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने तीनजना पनि कारबाहीमा परेका छन् ।

Leave a Reply

ताजा समाचार