नुवाकोटमा वाम गठबन्धनको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नुवाकोट, मंसिर २२ । नुवाकोटका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम नै रहेको छ ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेदवार हितबहादुर तामाङको अग्रता कायम रहेको छ । उहाँको ४ हजार ५ सय ६० मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार डा। रामशरण महतको ३ हजार ८ सय ६७ मत रहेको छ ।

क्षेत्र नम्बर २ मा पनि एमालेका उम्मेदवार नारायण खतिवडाको अग्रता कायम रहेको छ । उहाँको ४ हजार २ सय ९९ मत रहेको छ भने कांग्रेसका अर्जुननर सिंह केसीको २ हजार ६ सय ९५ मत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);