भगवतीलाई यु–१६ टिमको जिम्मा  | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८०, मंगलबार

भगवतीलाई यु–१६ टिमको जिम्मा 

काठमाडौं। यु–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएकी छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस अघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक समेत रहेकी भगवतीलाई बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि जिम्मेवारी सुम्पिएको हो । उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् । भगवतीले पहिलो पटक उमेर समूहको प्रशिक्षक जिम्मेवारी लिएकी हुन् ।

प्रतियोगिता नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदैछ। यस्तै, सहायक प्रशिक्षकमा मंगल महर्जनले जिम्मेवारी पाएका छन् ।

Leave a Reply