सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

 काठमाडौं। बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोने विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ। लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);