इलाममा मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

इलाममा मोटरसाइकल चालकको मृत्यु

इलाम। इलामको रोङ गाउँपालिका-४ भालुझोडामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन। मे४प ८३५५ नम्बरको मोटरसाइकलले मे१ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);