पोखरामा ब्राउनसुगरसहित एक जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पोखरामा ब्राउनसुगरसहित एक जना पक्राउ 

कास्की । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चाउथे कदममार्गस्थित खाजा घर सञ्चालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);