महोत्तरी। महोत्तरीमा तीज विना तडकभडक सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न देवालयमा बर्त बसेका महिलाले पूजापाठ गरेर मनाएका छन् भने कतिपय पालिकाले विशेष कार्यक्रम आयोजना गरेर शुभकामना आदानप्रदान गरेका छन् ।

४९ मिनेट अघि
१८ घन्टा अघि
१९ घन्टा अघि