बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा 

काठमाडौं। पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । चुनावी रणनीति र सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।

सिट बाँडफाँटको मोडालिटी बनाउन गठबन्धनले बनाएको कार्यदलमा सिट संख्यामा सहमति जुट्न नसकेपछि शीर्ष तहमै उक्त विषयमा छलफल हुन थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);