शुक्रबार बिहानसम्मका लागि फेरि सर्‍यो माओवादी बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शुक्रबार बिहानसम्मका लागि फेरि सर्‍यो माओवादी बैठक

maobadi kendra

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बिहानसम्मका लागि फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रुप दिने भन्दै माओवादीले बिहीबार बेलुकी ६ बजेका लागि बैठक बोलाएकोमा आज बैठक बस्न नसकेको हो । यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो । प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि डाकिएको बैठक शुक्रबार बिहानसम्मका लागि सारिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

बैठक भोलि बिहान साढे ८ बजे बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);