प्रतिनिधिसभाको बैठक सर्‍यो  | ईमाउण्टेन समाचार

Our Network

मंसिर २५ २०८०, सोमबार

प्रतिनिधिसभाको बैठक सर्‍यो 

काठमाडौं। प्रतिनिधिसभाको बैठक सारिएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ।

Leave a Reply