कैलालीमा एक महिला मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कैलालीमा एक महिला मृत फेला

woman dead

धनगढी। कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन् ।

बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ। उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सोही ठाउँमा संचालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन् । लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);