कञ्चनपुरमा फेरी एक बृद्ध महिला मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कञ्चनपुरमा फेरी एक बृद्ध महिला मृत फेला

mahilko mrityu

कञ्चनपुर, ३० भदौ । कञ्चनपुरको महेन्द्रनगरमा एक बृद्ध महिला मृत अवस्थामा फेला परेकी छिन् । शनिबार बिहान करिव ८ बजे भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखाम नहरमा करीब ५५-६० बर्षीय आईती सार्की मृत अवस्थामा फेला परेकी हुन् ।

महिलाको शव देख्ने वित्तिकै स्थानियले प्रहरीलाई खवर गरेका थिए । प्रहरीका अनुसार मृतक सार्कीको साथबाट केही गर–गहना र नगद रुपैया समेत भेटिएकोे छ। दैलेख घर भएकी सार्की लामो समयदेखि महेन्द्रनगर तरकारी व्यापार गदै आएकी थिईन ।

बृद्धको हत्या गरेको वा मृत्यु भएको भन्ने अहिले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);