बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुईपाङ्ग्रे सवारी सञ्चालनमा रोक | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुईपाङ्ग्रे सवारी सञ्चालनमा रोक

बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुईपाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

Leave a Reply