जेरुसेलममा अतिवादी हमला  | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जेरुसेलममा अतिवादी हमला 

जेरुसेलम। जेरुसेलमको पुरानो सहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सात जना घाइते भएका छन् । गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।  इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले घटनालाई ‘पुरानो सहरमा भएको आतंककारी आक्रमण’ भनको छ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ । ‘अतिवादी हाम्रो नियन्त्रणमा छन’ प्रहरी प्रवक्ता कान इली लेभीले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);