एनआरएनए यूके कार्यालयको बिजुली काटियो  | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

एनआरएनए यूके कार्यालयको बिजुली काटियो 

bijuli

लन्डन। एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ। एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो ।

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ। गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ।

Leave a Reply

ताजा समाचार