बाँदरमुडे घटना पीडित र माओवादीबीच तीन बुँदे सहमती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवन, १७ मंसिर। नेकपा माओवादी र चितवनको बाँदरमुढे घटनाका पीडितबीच तीन बुँदे सहमति भएको छ ।

आइतबार पीडित पक्षबाट अगाडि सारिएका माग सम्बोधन गर्न माओवादी तयार भएपछि सहमति भएको हो । सहमति पत्रमा मृतकका परिवारलाई रोजगार र उनीहरुका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको उपचार गरिदिने तथा पीडितका परिवारका काम गर्न नसक्ने अवस्थाकालाई जिवन बृद्धि गर्ने र काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।

सहमती पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);