तीन दिनदेखि एक पुरुषसँग होटलमा बस्दै आएकी महिलाको शव फेला, पुरुष पक्राऊ | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

मलंगवा, १७ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा रहेको एक होटलमा एक महिलाको शव फेला परेको छ। सर्लाहीको बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्दै आएकी ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आइतबार बिहान मलंगवामा रहेको सिम्रिक लजको कोठा नं २०५ मा मृत अवस्थामा भेटिएकी हुन्।

उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएकी थिईन्। घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ। मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार