चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ । पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ । गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।
नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो
ताजा समाचार
फेवाताल संरक्षणमा पाेखरा महानगरकाे अग्रसरता
९ घन्टा अघि
ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा
१० घन्टा अघि




