सुरेन्द्र कामती
सिरहा, फागुन १५ फागुन । भारतीय दूतावासको सहयोगमा जिल्ला विकास समिति सिरहाले अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ ।
स्थानीय विकास अधिकारी सुरेश राउतले विद्यालय पुग्न सहज हुने र विद्यालयमा नियमित रुपमा अध्ययन गर्न सहयोग पुग्ने अभिप्रायले साईकल वितरण गरिएको बताए । दूतावासले सामुदायिक विद्यालयका छात्राहरुलाई नियमित विद्यालय पुग्ने भन्दै जिल्ला विकास समिति मार्फत ५ सय साईकल वितरण गरेको छ । ५ सय साईकल मध्ये वितरण गर्न बाँकी रहेका करिब ५० थान साईकल विभिन्न विद्यालयका छात्राहरुलाई वितरण गरेको छ ।
सिराहामा छात्राहरुलाई साईकल वितरण
ताजा समाचार
‘फागुन २१ को निर्वाचनले नयाँ युगको ढोका उघार्नेछ’
१६ मिनेट अघि
‘आत्मनिर्भरताका लागि राजनीतिक स्थिरता आवश्यक’
२० मिनेट अघि
‘अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन’
५० मिनेट अघि
‘एमाले गरिब र मजदुरको पक्षमा छ’: अध्यक्ष ओली
१ घन्टा अघि




