कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–८ बुधचोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइते मध्ये मोटरसाइकलमा पछाडी सवार धनगढी–८ बस्ने जोशीरपुरकी २४ वर्षीय पारु चौधरीको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा  भइरहेको प्रहरीले जनाएको छ ।

तीन जना सवार रहेको सुदुर पश्चिम प्रदेश ०१ ००९ प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ३ बजे चोकमा रहेको शालिकमा ठोक्किएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);