तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।
तनहुँको म्याग्देमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
१४ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१८ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१८ घन्टा अघि




