महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । उपचारको लागि अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत्त घोषणा गरेका थियो।

दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।

Leave a Reply