यस्तो छ सुनचाँदीको भाउ | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

काठमाडौँ, १५ मंसिर। शुक्रबार नेपाली बजारमा छापावाल सुनको मुल्य तोलामा ५५ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यता तेजावी सुन तोलाको ५५ हजार १ सय रहेको महासंघले जनाएको छ।

चाँदी आज तोलामा ७ सय ४० मा कारोबार भईरहेको छ।

ताजा समाचार