कांग्रेस बैठकमा पदाधिकारीहरु धारणा राख्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस बैठकमा पदाधिकारीहरु धारणा राख्दै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीहरुले आफनो धारणा राखिरहेका छन । बैठक जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);