पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध 

काठमाडौं। पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् ।

बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

अस्थाइ प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);