धादिङमा एक जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धादिङमा एक जनाको शव फेला

काठमाडौं।धादिङमा एक वृद्धाको शव फेला परेको छ। शनिबार सिद्धलेक गाउँपालिका-१ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ।

निलकण्ठ नगरपालिका-७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);