मकवानपुरको लोथल खोला आसपासमा २ शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मकवानपुरको लोथल खोला आसपासमा २ शव फेला

death body

काठमाडौं, ११ मंसिर । मकवानपुरमा २ वटा शव भेटिएको छ । लोथल खोला आसपासमा छुट्टाछुट्टै स्थानमा दुई शव फेला परेको प्रहरीले जनाएको छ ।

शवका केही भाग भने फेला परेको छैन् । बाघकै आक्रमणबाट उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अहिले बाघलाई नियन्त्रणमा लिइएको छ ।

स्थानीयलाई आक्रमण गरेको सुचनाको आधारमा नेपाली सेनासहितको टोलीले बाघलाई नियन्त्रणमा लिएको छ ।

सोमबार राति ७ बजे र शुक्रबार पनि सोही स्थानमै शव फेला परेको थियो । शव मध्ये एकको पहिचान भइसकेको छ भने अर्का एक जनाको हुन बाँकी छ ।

सनाखत भएका मध्ये एक चितवन राप्ती गाउँपालिका–१ दुबिचौरका हरि पौडेल रहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);