बाग्मतीको किनारमा २० वर्षीय युवकको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बाग्मतीको किनारमा २० वर्षीय युवकको शव फेला

death body

काठमाडौं, २४ असोज । काठमाडौंमा एक युवकको शव भेटिएको छ । नयाँ बानेश्वरस्थित बाग्मती नदीको किनारमा विमल महराको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुद्धनगर बस्ने २० वर्षीय महराको शव झाडीमा भेटिएको हो ।

घटनास्थलमा रगत र सिरिन्ज पनि भेटिएको बताइएको छ । त्यसबाट उनी लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);