नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु 

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ ।

केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगापछि आज पहिलो बैठक बसेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);