काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् । साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।
नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको, अर्काे विधेयक आजै तयार हुन्छ : गृहमन्त्री
ताजा समाचार
पूर्वराष्ट्रपति भण्डारी कालीगण्डकी आउँदै
७ मिनेट अघि
नयाँ दिल्लीमा सुरु भयो नेपाल(भारत आर्थिक सम्मेलन
१६ मिनेट अघि
आजको राशिफल(०५ पौष २०८१ शुक्रवार)
५ घन्टा अघि