चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०७९, बुधवार

चेल्सीका क्रिस्टेन्सन बार्सिलोनामा

काठमाडौं। स्पेनिस ला लिगा क्लब बार्सिलोनाले फ्रि–ट्रान्सफरमा इंग्लिस क्लब चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेनलाई चार वर्षको लागि अनुबन्धित गरेको 5 ।२६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले बिहीबार क्लबमा सार्वजनिक गर्ने बताएको छ ।

डेनमार्कका लागि ५६ क्याप जितेका क्रिस्टेन्सेन सन्  २०१४ देखि चेल्सीमा छन् । जहाँ उनले १६१ खेलमा २ गोल गरेका छन् ।

Leave a Reply