बन्द भए देशभरका १३ सय सामुदायिक विद्यालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बन्द भए देशभरका १३ सय सामुदायिक विद्यालय

काठमाडौँ । देशभर सामुदायिक विद्यालयको संख्या घट्दै गएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार विद्यार्थी अभावका र सरकारको विद्यालय समायोजन नीतिका कारण सामुदायिक विद्यालय बन्द हुने क्रम बढेको हो ।

अर्थिक सर्वेक्षण प्रतिवेदनमा शैक्षिक सत्र २०७७ मा निजी–सामुदायिक गरी ३५ हजार ६ सय ७४ विद्यालय सञ्चालनमा भएको देखिन्छ तर २०७८ मा १३ सय ६ विद्यालय बन्द भएर ३४ हजार ३ सय ६८ वटा मात्रै कायम छन् । बन्द हुनेमा सबै सामुदायिक विद्यालय मात्रै हुन् । २०७७ सम्म २७ हजार ८ सय १३ सामुदायिक विद्यालय रहेकामा २०७८ मा २६ हजार ४ सय ५४ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);