काठमाडौं । बाँकेमा प्रहरीले तिन केजी आठसय ग्राम अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जाजरकोट नलगाड नगरपालिका वडा ३ का २५ वर्षीय गोपाल रोकाय र सोही स्थानकै २५ बर्षीय लेखराज विष्ट लाई तिन केजी आठ सय ग्राम अफिम सहित पक्राउ गरेको कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले बताए ।
बाँकेमा तिन केजी आठ सय ग्राम अफिम सहित दुई जना पक्राउ
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
७ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
७ घन्टा अघि




