बाँकेमा तिन केजी आठ सय ग्राम अफिम सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

बाँकेमा तिन केजी आठ सय ग्राम अफिम सहित दुई जना पक्राउ

काठमाडौं । बाँकेमा प्रहरीले तिन केजी आठसय ग्राम अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जाजरकोट नलगाड नगरपालिका वडा ३ का २५ वर्षीय गोपाल रोकाय र सोही स्थानकै २५ बर्षीय लेखराज विष्ट लाई तिन केजी आठ सय ग्राम अफिम सहित पक्राउ गरेको कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);