जसपाले बोलायो केन्द्रीय समितिको बैठक  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपाले बोलायो केन्द्रीय समितिको बैठक 

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । २७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);