जसपाको कार्यकारिणी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गते पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाएको छ ।

बैठकमा देशको वर्तमा परिस्थितिमा विभिन्न विषयमा छलफल गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि विवादको उत्कर्षमा पुगेको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी तत्कालका सरकारमा सहभागी नहुने तर राष्ट्रिय सहमति र आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने अवस्था अएका अगाडी बढ्ने जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस

ठाकुर र यादवको संयुक्त विज्ञप्ति : तत्काल सरकारमा नजाने, आफ्नै नेतृत्वमा भए अगाडि बढ्ने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);