प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं। साताको दोस्रो कारोबारको  दिन सोमबारको प्रि ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ। साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ कम्पनी कारोबारमा आएका छन्। जसमध्ये २२ कम्पनीको भाउ बढेको छ। २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत रहेको छ।

यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ। यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

Leave a Reply